१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार १८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रीय समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार १८:००:००

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो।
बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन पस २५ गते बस्ने बैठकले टुंगो लगाउने जनाइएको छ। माओवादी विधानअनुसार १५ पदाधिकारी रहनेछन्। आइतबार सकिएको आठौँ महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको थियो।