मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डद्वारा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा २३६ सदस्यको नाम प्रस्ताव (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १८:४८:००

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीमा २३६ सदस्यको नाम प्रस्ताव गरेका छन् । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । 

माओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्यीय हुनेछ ।

सर्वसम्मतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

(सूचीसहित)

खसआर्य
पुरुष–  १३

नारायणप्रसाद दाहाल
सूर्यप्रकाश सुवेदी
धीरेन्द्र शर्मा
नरबहादुर विष्ट
वसन्त शर्मा
केशन नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारामान स्वाँर
देवेन्द्रराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले

४० वर्षमुनिका पुरुष
विजय भण्डारी 
दुर्गाप्रसाद चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

महिला– २५
आशा कोइराला
सीता पोखरेल
कल्पना धमाला
गंगाकुमारी बेलवासे
दामाकुमारी शर्मा
देवी खड्का
धर्मशीला चापागाईं
नारायणी शर्मा
बलावती शर्मा
बिमला सुवेदी
रेणु चन्द
रेणु दाहाल
सत्या पहाडी
समीता कार्की
सुशीला सिंखडा
ज्ञानु बस्नेत सुवेदी
लक्ष्मीदेवी न्यौपाने
मञ्जु बम
कुन्ती जोशी
टीका बुढाथोकी
गोमा कुँवर
काली चलाउने
लुम्बिनी गौतम
हरिमाया शर्मा
रुकु चौलागाईं

महिला युवा ४० वर्षमुनि–६ जना
योशदा न्यौपाने कालिकोट
ओमकुमारी पौडेल
बिमला सिंह
दीपा सिंखडा
गीता तिमिल्सिना
कृष्णा शाहा

दलित पुरुष– ३ 
विष्णुबहादुर विक कर्णाली
यमबहादुर परियार बागमती
जगत सार्की सुदूरपश्चिम

दलित महिला– ११
अन्जना बिशंखे
सुशीला श्रीपाइली
सीता गौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया विक
लक्ष्मी विक
शान्ती नेपाली
गीता गहतराज
दुर्गाकुमारी विक
पम्फा बसेल

दलित युवा ४० वर्षमुनि
सुवोध श्रीपाइली
महिला दलित युवा ४० वर्षमुनि–३ जना
पार्वती विक

बाँकी केहीबेरमा..