१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ पौष १६ शुक्रबार १८:१५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमसिसीविरुद्ध नेमकिपाको खबरदारी(फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ पौष १६ शुक्रबार १८:१५:००

एमसिसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेससमेत नगर्न सरकार र सांसदहरूलाई दबाब दिँदै खबरदारी सभा गरेको छ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेस नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो। सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेस गर्न नदिन सांसदहरूलाई अपिल गरे। खबरदारी सभामा देखिएका केही दृश्यहरू :