Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष ९ शुक्रबार १२:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा डुंगामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु, सय घाइते

Read Time : < 1 मिनेट
२०७८ पौष ९ शुक्रबार १२:५४:००

बंगलादेशको राजधानी ढाकाबाट करिब दुई सय किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान डुंगा (फेरी)मा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य सयजना घाइते भएका छन्।

ढाकाबाट दक्षिणी बंगलादेशको बरगुना जिल्लामा करिब एक हजार मानिस बोकेको उक्त डुंगा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन्। रासस/सिन्ह्वा