मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार २१:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य कर्णाली : खुलामा बुढा र शाह तथा महिलामा सिंह निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार २१:०८:००

कांग्रेस केन्द्रीय सदस्य कर्णाली  (खुला) मा कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्। 

यस्तै, केन्द्रीय सदस्य कर्णाली  (महिला) मा जानकी सिंह निर्वाचित भएकी छिन् ।