मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार १७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार १७:५६:००

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए । 

दुई पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।