१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ५ सोमबार १८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियन्त्रणमा आयो इन्द्रेणी कम्प्लेक्समा लागेको आगो, इन्भटरको तार सर्ट हुँदा आगलागी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ५ सोमबार १८:१७:००

वानेश्वरस्थिति इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ। प्रहरी र दमकल टोलीले आगो नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार कम्प्लेक्सभित्रको जिम सेन्टरमा दिउँसो ४ बजेतिर आगलागी भएको हो। जिम सेन्टरमा राखिएको इन्भटरको तार सर्ट हुँदा आगलागी भएको थियो। आगलागीबाट जिम सेन्टरमा राखिएका सबैजसो सामान जलेका छन्। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।