१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २ शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २ शुक्रबार १०:१५:००

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर उनले सफल कार्यकालको शुभकामना दिएको बताइएको छ ।

देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन् । आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।