मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डले दिए देउवालाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार १३:४९:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुन: निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन्। आज बिहान अध्यक्ष प्रचण्डले टेलिफोन गरेर देउवालाई बधाई दिएको सचिवालयले जनाएको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका देउवा दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित भएका छन्।