Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २५ शनिबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनपी साउदद्वारा वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २५ शनिबार १६:४५:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 
देउवा प्यानलबाट पदाधिकारीको आकांक्षा गरेका साउद अन्तिम समयमा आएर पदाधिकारीमा अटाउन नसकेपछि असन्तुष्ट बनेका छन् । उनी आफू स्वयं उपस्थित नभइकन वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।