मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिमा निधिको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १६:४०:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए। उनले आफ्नो प्यानल भने बनाएका छैनन्।