१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ फाल्गुण २० सोमबार १५:१९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

टुँडिखेलमा सेनाको कला प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २० सोमबार १५:१९:००

नेपाली सेनाले सोमबार सेना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास समेत प्रदर्शन गरेका थिए । 

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ठ व्यक्तित्वहरु विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी थिए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।