मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ फाल्गुण २० सोमबार १४:२६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पशुपतिमा थरी-थरीका बाबाहरु [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २० सोमबार १४:२६:००

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

हरेक वर्ष शिवरात्रीको अवसरमा छिमेकी देश भारतदेखि धेरैको संख्यामा साधु सन्तहरु पशुपतिको दर्शन गर्न आउने गरेका छन् । पशुपति परिसरमा देखिएका साधु सन्तहरुलाई नयाँ पत्रिकाका सन्जित परियारले कैद गरेका छन् ।