टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
२०७८ मङ्सिर १४ मंगलबार १९:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् एमालेको शपथ 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार १९:२७:००

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूले शपथ लिएका छन्। चितवनको सौराहामा अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुव्वाले शपथ गराए। केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष ओलीले शपथ गराए। यस्तै, विभिन्न आयोगमा निर्वाचितहरूलाई आयोगका अध्यक्षहरुले शपथ गराए।