मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार २२:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बन्दसत्रमा गीत र कविता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार २२:४५:००

एमाले बन्दसत्रमा गीत र कविता प्रस्तुत गरिएको छ । आइतबार अबेर सुरु भएको बन्दसत्रमा कलाकार र साहित्यकारले गीत र कविता प्रस्तुत गरेका हुन् । 

यसैबीच, बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीको पक्षमा कार्यकर्ताले नाराबाजी गरेका छन् । ओली हलमा प्रवेश गर्ना साथ कार्यकर्ताले पक्षमा नाराबाजी गरेका थिए ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र करिब राति १० बजे मात्र सुरु भएको थियो ।