प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले सात संयुक्त र एक एकल गरी आठ इजलासअन्तर्गत २७४ मुद्दाको पेसी तोकेका हुन्।
प्रधानन्यायाधीशको लागि भने कुनै इजलास तोकिएको छैन।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।