मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : पम्फा भुसालको फेसबुकबाट
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ८ बुधबार ०७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी रुपन्देहीका इन्चार्ज बन्जाडेको सडक दुर्घटनामा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ८ बुधबार ०७:५३:००

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति बसले ठक्कर दिएर गम्भीर घाइते भएका बन्जाडेको उपचारका क्रममा बुधबार बिहाज मृत्यु भएको माओवादी नेतृ पम्फा भुसालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । 

माओवादी केन्द्रीय सदस्यसमेत रहेका बन्जाडेको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै नेतृ भुसालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छिन् ।