मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ११:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके नाै इजलास, सबैखाले मुद्दाको पेसी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ११:००:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि नाै इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास गठन गरेका हुन्। 

आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेसी तोकिएको छ।