१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार ११:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीको निर्देशनपछि बारको धर्नास्थलबाट प्रहरी ‘ब्याक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २६ शुक्रबार ११:४७:००

कानुन व्यवसायीहरूको धर्नास्थलमा परिचालन गरिएको प्रहरी धर्नास्थलबाट हटाइएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा धर्नास्थलबाट प्रहरी हटाइएको नेपाल बार एसाेसिएसनका सचिव लीलामणि पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए। पौडेलले गृहमन्त्री  खाणलाई फोन गरेपछि खाणले प्रहरी हटाउन निर्देशन दिएका थिए।