मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ कार्तिक २१ आइतबार ०९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइकलबाट लडेर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ कार्तिक २१ आइतबार ०९:४१:००

साइकलबाट लडेर मोरङको रंगेलीमा एकजनाको मृत्यु भएको छ। शनिबार साँझ ६ बजे मोरङ रंगेली नगरपालिका– ६ टकुवा–पिपलचाेक भित्री सडकखण्डमा आफैँले कुदाएको साइकलबाट लडेर  मोरङ सुनवर्षी नगरपालिका– ६ पटियापाडाका ३० वर्षीय सत्रुघन साहको मृत्यु भएको हो। 

साहले कुदाएको साइकल  अनियन्त्रित भई लड्दा भएको दुर्घटनामा उनी घाइते भएका थिए। उनको उपचारका क्रममा रंगेली अस्पतालमा शनिबार साँझ नै मृत्यु भएको इलाका प्रहरी रंगेलीले जनाएको छ।