Skip This
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेस गरेका हुन्।

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेस गरेका हुन्। उनको शपथग्रहण आज साँझ साढे ८ बजे हुनेछ।