मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ११ बिहीबार १४:१८:००

प्रतिनिधिसभामा एमालेले अवरोध कायमै राखेको छ। आज बिहीबार पनि सभामुखले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

एमाले सांसदहरूले बैठकमा संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरेका छन्। माधव नेपालसहित १४ जना सांसद कारबाही प्रकरणमा सभामुखले सूचना ननिकालेको भन्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ।