मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ०७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ०७:५२:००

एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ४ बजे  तुलसीराम स्मृति प्रतिष्ठानमा  बस्ने बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने जनाइएको छ ।  साथै राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।