मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडौं
२०७८ कार्तिक १० बुधबार १८:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाद्वारा प्रदर्शन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १८:२०:००

विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले 'नेताहरू न्यायालयमा हस्तक्षेप नगर', 'स्वतन्त्र न्यायपालिकाको सम्मान गर', 'प्रधानन्यायाधीश राजीनामा देउ'लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

तस्बिरहरू :