मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार १३:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चका न्यायाधीशहरूको बैठक सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १३:५५:००

सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने बताएपछि सर्वोच्चका न्यायाधीशहरू थप छलफलका लागि आज बैठक बसेका हुन्। बैठक करिब १५ मिनेट बसेको हो।

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । प्रधानन्यायाधीश जबराको विषयलाई लिएर न्यायाधीशहरूले पछिल्लो तीन दिनदेखि मुद्दा हेरेका छैनन्।