१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ८ सोमबार १९:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ८ सोमबार १९:०६:००

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। सोमबार साँझ प्रधानमन्त्री देउवासँग बालुवाटारमा नेताद्वयको भेटवार्ता भएको हो । भेटमा राजदूत नियुक्तको विषयमा नेताहरूबीच छलफल भएको थियो। यस्तै, बाढीपीडितलाई राहतलगायतका विषयमा छलफल भएको जनाइएको छ।