Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सतिश पाेखरेल
२०७५ मङ्सिर २० बिहीबार ०९:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन, १२ पक्राउ (फोटोफिचर)

Read Time : < 1 मिनेट
सतिश पाेखरेल
२०७५ मङ्सिर २० बिहीबार ०९:३५:००

निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको अभियान कर्ता प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका