मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३१ आइतबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयद्वारा सिडिओ सरुवा (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३१ आइतबार २१:२२:००

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो।

मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई पाल्पाको सिडिओ,  हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीको सिडिओ, वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ तथा माधव ढकाललाई विपद जोखिम प्राधिकरणमा सरुवा गरेको हो।

त्यस्तै, वेदनिधि अधिकारीलाई डोल्पाको सिडिओ, नेत्र शर्मालाई मुस्ताङको सिडिओ, श्रीनाथ पौडेललाई र विष्णु पौडेललाई मन्त्रालयमा, राजु पौडेललाई स्याङ्जाको सिडिओ र दीपक नेपाललाई मन्त्रालयको जिम्मेवारी पाउने गरी सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची :