१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ३० शनिबार १३:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनसान सिमकोट (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७८ असोज ३० शनिबार १३:२३:००

चाडपर्व लागेसँगै हुम्लाकाे सदरमुकाम सिमकाेट सुनसान देखिएकाे छ। दसैँ-तिहार मनाउन जिल्लाका अधिकांश कर्मचारी, सदरमुकाम बस्नेहरू घरतिर लागेपछि सिमकोट सुनसान भएकाे हाे।

व्यस्त रहँदै आएकाे सदरमुकाम सिमकाेट बजारका हाेटेल पसलहरू सुनसान छन्। बजारका हाेटेल पसलहरू बन्द भएसँगै जिल्लाका सरकारी, गैरसरकारी, बैंक-वित्तीय संस्थाहरू बन्द छन्। सिमकाेट बजारसँगै चिया, नास्ता खाने हाेटेलसमेत बन्द छन्।

हेर्नुहोस् तस्बिरहरू :