मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २६ मंगलबार १६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो (अपडेट)

Read Time : < 1 मिनेट
२०७८ असोज २६ मंगलबार १६:०८:००

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

घाइते १४ जनाको उद्धार कार्य जारी छ। उनीहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।