मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज १६ शनिबार ११:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले विधान महाधिवेशन : महामारीमै मास्कको मतलव छैन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ असोज १६ शनिबार ११:५६:००

कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन ।

विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन्, तर सबैले मास्क लगाएको देखिएन। विधान महाधिवेशनमा शनिबार यस्ता दृश्य देखिए ।