१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडों
२०७८ असोज १४ बिहीबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडों
२०७८ असोज १४ बिहीबार १७:५१:००

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृती दिने, इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्विकृती दिने, विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत गरेको छ।