Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार १६:२१:००

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ। महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

आइतबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना पजिटिभ पुष्टि भएको खड्काले उल्लेख गरेका छन्। एन्टिजेन र पिसिआर परीक्षण गराउँदा दुवैमा उनमा कोरोना पजिटिभ देखिएको हो।

उनले असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकीलगायतका स्वास्थ्य समस्या देखिएकाले सम्पर्कमा आएकाहरूलाई सजग रहन आग्रह गरेका छन्।