मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार १५:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, मन्त्रीको नामबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार १५:४३:००

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ।

मंगलबार मात्र सत्तागठबन्धनले परराष्ट्रमन्त्रीमा कांग्रेसका डा. नारायण खड्काको नाममा सहमति जुटाएको थियो। खड्काले आज आफ्नो पदभार सम्हालिसकेका छन्।