मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
२०७८ भदौ २६ शनिबार ०९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्विकृत

Read Time : < 1 मिनेट
२०७८ भदौ २६ शनिबार ०९:५२:००

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजीनामा अस्विकृत भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले यादवको राजीनामा अस्विकृत गरेका हुन।

यादवले वडा अधिवेशनको  विषयमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए। सभापति देउवाले १४ औं महाधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गर्दै राजीनामा अस्विकृत गरेका हुन।