Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ भदौ १० बिहीबार ११:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य, आजै मुख्यमन्त्रीको शपथ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ भदौ १० बिहीबार ११:३५:००

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।  बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार आजै शेधरनले मुख्यमन्त्री पदबाट राजीनामा  दिनेछन्। उनको ठाउँमा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। 

बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थलनजिकैको एसियाटिक होटेलमा एमाले संसदीय दलको बैठक बसेको थियो।