मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ ७ सोमबार १३:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो देखियो वसन्तपुरमा गाईजात्राको रौनक

Read Time : < 1 मिनेट
२०७८ भदौ ७ सोमबार १३:५०:००

दिवंगत आफन्तको सम्झनामा नेवारी समुदायले आज सोमबार देशभर विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने परम्परा छ।

आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ। यसरी मानिसलाई गाईको रूपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्ष दिनभित्र दिवंगत भएकाहरूले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।

गाईजात्राको अवसरमा काठमाडौंको वसन्तपुरमा देखिएका केही झलकहरू :