मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरो साथ एकीकृत समाजवादीलाई : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १८:१७:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो साथ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई रहने जनाएका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले शुक्रबार आफ्नो साथ एकीकृत समाजवादीलाई रहने जनाएका हुन् ।