१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अरुन्धती रोयको पुस्तक ‘द डाक्टर एन्ड द सेइन्ट’को नेपाली अनुवाद सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:२९:oo

भारतीय लेखक अरुन्धती रोयको पुस्तक ’द डाक्टर एन्ड द सेइन्ट’को नेपाली अनुवाद ‘ती विद्रोही, ती महात्मा’ सार्वजनिक भएको छ। कवि विनोदविक्रम केसी र पत्रकार नरेश ज्ञवालीले नेपालीमा अनुवाद गरेको उक्त पुस्तक बेला पब्लिकेसनले प्रकाशन गरेको हो। 

भारतीय अर्थशास्त्री, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता डाक्टर भीमराव अम्बेडकरको पुस्तक ‘एन्नआइलेएसन अफ कास्ट’बारे लेखक रोयले ‘द डाक्टर एन्ड द सेइन्ट’ शीर्षकमा लामो निबन्ध लेखेकी थिइन् । अम्बेडकरको सो कृतिमा रोयको निबन्धलाई भूमिकाका रूपमा प्रकाशन गरेको थियो। पछि छुट्टै पुस्तकका रूपमा प्रकाशन गरिएको थियो।

ad
ad