मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एमाले सचिव योगेश भट्टराई
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २३ शनिबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २३ शनिबार १८:१०:००

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।