Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १७:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३,९३८ जना कोरोना संक्रमित थपिए, ३७ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १७:४०:००

पछिल्लो २४ घन्टामा देशभर तीन हजार नौ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा तीन हजार सात र एन्टिजेन परीक्षणमा नौ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ११ हजार आठ सय ७० जनाको पिसिआर र ६ हजार पाँच सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

बिहीबार दुई हजार १२ जना डिस्चार्ज भएका छन् भने ३७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या नौ हजार नौ सय ९४ पुगेको छ ।