Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार १७:५६:००

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आज बसेको स्थायी कमिटी बैठकले साउन २४ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाएको महासचिव ईश्वर पोखरेलले बताए। 

यस्तै बैठकले भदौ २७ र २८ गते हुने विधान महाधिवेशन अगाडि सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको छ। यस्तै असोज ३ गते वडा तहको र असोज ९ गते पालिका तहका अधिवेशन गरिसक्ने भएको छ। 

बैठकमा पार्टी एकताका प्रयासबारे विघटित कार्यदलका सदस्यहरूले जानकारी गराएका थिए।