१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक भोलि, नेपाल समूहसँगको एकता टुंग्याउने पक्षमा संस्थापन पक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १७:०५:००

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमाले महाचिव ईश्वर पोखरेलले जानकारी दिए ।

माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको पोखरेलको भनाइ छ ।