मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १६:१४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले कार्यालयमा खिर कार्यक्रम (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १६:१४:००

नेकपा एमालेले साउन १५ को अवसर पारेर खिर खाने कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खिर खाने कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सबैजसो केन्द्रीय नेता तथा कार्यकर्ता सहभागी थिए । थापाथलीस्थित एमाले कार्यालयमा जे देख्यौँ :