मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २ शनिबार १४:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइतबार र सोमबार एमाले स्थायी र केन्द्रीय कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २ शनिबार १४:२१:००

एमाले स्थायी कमिटी आइतबार बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने एजेन्डाको विषयमा छलफल गर्ने जनाइएको छ ।

मंगलबार सोही स्थानमा केन्द्रीय कमिटी बैठक बस्ने केन्द्रीय सदस्य झपड रावले जानकारी दिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी हुने कि नहुने टुंगो लागिनसकेको एक नेताले बताए ।