१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण २ शनिबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री र राज्यमन्त्रीले दिए राजीनामा 

Read Time : < 1 मिनेट
२०७८ श्रावण २ शनिबार १३:०६:००

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका छन् । उनीहरूले शनिबार बिहान मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामापत्र  बुझाएका हुन् ।

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउनका लागि उनीहरूलाई राजीनामा दिन लगाइएको बुझिएको छ । साहको ठाउँमा माओवादी केन्द्रका भरत साह र सरोजको ठाउँमा रुबि कर्ण मन्त्री बन्दै छन् ।