१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३१ बिहीबार १३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३१ बिहीबार १३:५९:००

मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।  बैठक २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार बस्ने छ ।

बैठकले संसद बैठक बोलाउनको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जनाइएको छ । सर्वाेच्चले एक साताभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।