मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा सचिवालय बैठक : कार्यदल सदस्यहरुको सुझावमाथि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ११:५४:००

नेकपाको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा एकीकरण प्रक्रियामा कार्यदल सदस्यहरुले सुझाव राखेका छन्। 

कार्यदल सदस्यहरुले सुझाव राखेर बाहिरिएपछि सचिवालय बैठक केहिबेर चलेको थियो । आजकै छलफल जारी राख्नेगरी भोलि ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए । 

पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैँ छलफल थालेको हो ।