लोकसेवा आयोगले खरिदारदेखि शाखा अधिकृतसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।