Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार १२ शनिबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर एकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ असार १२ शनिबार १२:०९:००

रौतहटमा  चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

शनिबार बिहान परोहा नगरपालिका-२ जिगडवाका ३५ वर्षीय शेख जम्सेदको मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।